प्रधानमन्त्री ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्ने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्दै छन्। दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री ओलीको सम्बोधनका बेला अनिवार्य उपस्थित हुन सत्तारुढ दलहरू एमाले र काँग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन् । प्रदेशसभामा एमालेका ४० र काँग्रेसको २९ सांसद छन्…