अमेरिकाको फिलाडेल्फिया सहरबीच विमान खस्दा

अमेरिका । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया सहरमा शुक्रबार साँझ ६ जना सवार एउटा सानो विमान ९एअर एम्बुलेन्स० खसेर दुर्घटना भएको छ। चालक दलका ४ सदस्य, एक जना बिरामी बालक र उनको हेरचाह गर्ने व्यक्ति लिएर शुक्रबार साँझ फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको लियरजेट ५५ घना वस्तीबीच खसेको हो। मिसौरीको स्प्रिङफिल्ड–ब्रान्सन विमानस्थलतर्फ जाँदै गर्दा खसेको विमानले धेरै…