संयुक्त बजार अनुगमन गर्दै सरकार

काठमाडौं । सरकारले असोज १ गतेदेखि संयुक्त बजार अनुगमन गर्ने भएको छ। दसैं, तिहार र छटलगायत मुख्य चाडपर्वलाई लक्षित गर्दै गत वर्ष झैं संयुक्त रुपमा बजार अनुगमन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले मुख्य चाडपर्वको बेला हुने कालोबजारी र ठगी रोक्न…