रिग्दी खोलामा असला माछा देखिन छाड्यो

चितवन- चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ ।  कुनै समय  खोला वरपर  बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे । तर केही वर्षयतादेखि खोलामा विष र करेन्ट प्रयोग गरेर माछा मार्ने क्रम बढेपछि यहाँका असला माछा मासिँदै गएका छन् । विषादी हाल्ने र करेन्ट लगाउने क्रम नरोकिएपछि स्थानीय माछासहित…