कान्ति बाल अस्पतालमा ६ वर्षीया बालिकाको मृत्यु, डाक्टर भन्छन्-‘पालो कुर्दै गर्दा मृत्यु भयाे’

काठमाडौं । कान्ति बाल अस्पतालको लापरबाहीका कारण ६ वर्षीया बालिकाको मृत्यु भएको भन्दै पीडित परिवारले विरोध गरेका छन् । मकवानपुर, थाहा नगरपालिका– १० बाट अस्पताल आएका मृतकका परिवारले म‌ंगलबार कान्ति बाल अस्पतालमा विरोध गरेका हुन् । अस्पतालमा ५ बजे बेलुका ‘इमर्जेन्सी’ लगिएकी बालिकालाई २ घन्टा बाहिर राख्दा उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ ।…