काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अबको पाँच वर्ष प्रधानमन्त्री पद पाए पनि नखाने घोषणा गरेका छन् । आज (शनिबार) पार्टी बैठकलाई सम्बोधन गर्दै लिङदेनले पार्टीभित्र आफ्नो चर्को आलोचना भएपछि प्रधानमन्त्री पाए पनि सरकारमा नजाने घोषणा गरेका हुन् । ‘घरीघरी सरकारको कुरा आउँछ । दुईटा डुङ्गामा खुट्टा भयो, राल चुहाउँछ,’ अध्यक्ष…