काठमाडौँ- सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोल्न अब आठ मिटर भन्दा कम मात्रै बाँकी रहेको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले आज सूचना निकालेर अब मुख्य सुरुङ छिचोल्न सात मिटर ८० सेन्टिमिटर मात्रै बाँकी रहेको जानकारी गराएको हो । एक हजार ८९ मिटर लामो मुख्य सुरुङको उत्तरतर्फबाट चार सय ७७ मिटर २० सेन्टिमिटर र दक्षिणतर्फबाट ६…