बंगलादेशले गर्‍यो पूर्व प्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज (रद्द) गरेको छ। बंगलादेशका स्थानिय सञ्चार माध्यमका अनुसार शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरिएको हो। तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू रहेका छन् । उनीहरूमाथि जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोप छ । अब शेख हसिनाले…