काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन जेड आन्दोलनका सहिद परिवारसँग छलफल गरेका छन् । शनिबार काठमाडौँ आए लगत्तै बबरमहलस्थित जेन जेड सहिद परिवार कल्याणकारी संस्थाको कार्यालयमा पुगेर उनले छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग उनले जेन जेड आन्दोलनका क्रममा युवाको हत्या गरिएको भन्दै सहिद परिवारको न्यायका निम्ति लड्ने र जेन जेड…