काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा। आरजु देउवा राणा देउवालाई अहिले मुद्दा नचलाई उनीमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको छ ।आरजुको घरमा म्याद तामेल भएपछि कतिपय काममा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले विशेष अदालतले आरजु लगायतका विषयमा छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको हो । अख्तियार उच्च स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको निर्णयअनुसार, आरजु राणा देउवाका…