सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट तीन मन्त्रीको नाम टुंगो लगाउन आज बैठक बस्दै छ । नेकपा र नेकपा एमालेबिचको सत्ता समीकरणअनुसार कर्णालीमा दुवै दलबाट तीन–तीन जना मन्त्री सरकारमा सहभागी हुने सहमति भएको छ । यसअघि बुधबार एमालेका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । नेकपाका संसदीय दलका…