काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ नेतृत्वको टोली गत ३१ साउनमा काठमाडौं आएको थियो । नेपाल भ्रमणका क्रममा सेठ सोमबार दिनभर विभिन्न कार्यक्रममा व्यस्त रहे । उनले बिहान सैनिक…