काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफू अत्यन्त दुःखी र स्तब्ध भएको बताउँदै सरकारको पहिलो प्राथमिकता गरिमा चौधरीलाई न्याय दिनु भएको बताएका छन् । उनले मृत्युदण्डको कानून नभएको र बनाउन पनि नमिल्ने बताएका छन् । उनले एउटी सानी छोरीमाथि भएको अपराधको पीडा कुनै परिवारको मात्र होइन, सम्पूर्ण समाजको पीडा…