काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ३ः३० सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख पाँच हजार ६१४ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ५८ हजार ५८०, नेकपा (एमाले)ले १३ लाख ७९ हजार…