गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु

काठमाडौं– सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको छ । तीव्रगतिमा रहेको बागमती प्रदेश ०१–००६ख २००४ नम्बरको बस गएराति बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बीओपी)मा ड्युटीमा रहेका तुलाधरमाथि बजारिँदा उनको मृत्यु भएको हो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने क्रममा बाटोमा नै मृत्यु…