रास्वपाले पनि माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ । रास्वपा सांसद हरि ढकालले सभापति पोखरेलको राजीनामा माग गरेका हुन् । मंगलबार लेखा समितिको बैठकमा बोल्दै उनले सभापति पोखरेलको राजीनामा मागेका हुन् । ‘सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्छ,’ उनले भनेका छन् । विगतमा समेत…