काठमाडौँ । सरकार र जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। गत मंसिर २४ गते प्रधानमन्त्री सुशीला कार्की र जेन जेड प्रतिनिधिबीच भएको सम्झौतामा संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको हो। अधिवक्ताहरू सुदिप भण्डारी, रोहित ओझा, सरोज कटेल तथा कानुनका विद्यार्थीहरू आयुष बडाल, प्रविण पौडेल र स्मृति…