गोरखा । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका नेतासमेत रहेका उनले सोमबार गोरखाको गण्डकी गाउँपालिकामा आयोजित पाटीको पालिकास्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै देशको आमूल परिवर्तनका लागि जनताले दुई तिहाइ बहुमत दिएर राजनीतिक दललाई पठाउनुपर्ने बताए । “दुई तिहाइ बहुमत नभएसम्म संविधान संशोधन…