काठमाडौँ । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार छत्रेस्वरी गाउँपालिका-१ भालुमारेदेखि मैयनीतर्फ कम्पोष्ट मल बोकेर जाँदै गरेको लु.प्र. ०२०० त ००१२ ट्रयाक्टर बिहान साढे आठ मा उछिट्टेगौरामा पल्टिँदा छत्रेस्वरी गाउँपालिकाकै ४९ का क्षेत्रबहादुर खत्रीको मृत्यु भएको हो । सुन्तला बगैँचामा हाल्न मल ल्याउँदै गरेको बेलामा ट्रयाक्टर पल्टिँदा उनलाई ट्रलीले च्यापिएका…