छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । सूर्य दर्शन सहकारी ठगी मुद्दामा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले  बताए । छविलाल असोज ६ गते पक्राउ गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले…