लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पोखरेल पक्राउ

मोरङ । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । आज (बिहीबार) बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरेको हो । अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् । मोरङ रङ्गेली नगरपालिका–२ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि…