काठमाडौँ - एमालेले निष्कासन गरेका डा. भीम रावलले नेकपा (एमाले)का केही नेता तथा कार्यकर्ताहरूले आफूलाई राजावादीको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । डा. रावलले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनी निकटहरूले आफूलाई राजावादीको संज्ञा दिएकोमा हास्यास्पद भनेका छन् । नेता रावलले एमालेलाई ‘बामाले’ को संज्ञा दिँदै भनेका छन्,…