प्रधानमन्त्रीले भने-बीआरआईका धेरै आयाम भएकाले ऋण वा अनुदान जे पनि हुनसक्छ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको बीआरआई सम्झौतामा ठिक रहेको दाबी गरेका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले झापाको बिर्तामोडमा एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बीआरआई चीनले अरु देशहरूलाई गर्ने सहयोग अघि सारेको परियोजना भएकाले ऋण, अनुदान, सहकार्य र संयुक्त लगानी पनि हुनसक्ने बताए । उनको भने, ‘बीआरआईबारे नबुझेर धेरै कराएका छन्…