काठमाडौँ- गोकर्णेश्वर नगरपालिकामा बेथिति एवं भ्रष्टाचारविरुद्ध नागरिक भेला सुरु भएको छ । सार्वजनिक सरोकारका विषयमा सूचना माग गर्ने गोकर्णेश्वरका छ जना अभियानकर्मीलाई प्रहरीले पक्राउ गरेपछि यस्तो अभियान सुरु गरिएको हो । सार्वजनिक सरोकार सूचना माग गर्ने नगरपालिकाका छ जना नागरिकलाई गत असार ३ गते प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । पक्राउविरुद्ध सूचनाको हकका…