प्रधान सेनापति ट्रफी २०८१ सम्पन्न: उपत्यका पृतना प्रथम

काठमाडौँ । भाद्र ३० गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफि २०८१ खेलकुद प्रतियोगिता मंगलबार नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश गरिएको उक्त प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरू सहभागी थिए ।…