वीरगञ्ज । वीरगन्जमा दुई समूहबीचको झडपका कारण स्थिति तनावग्रस्त भएपछि प्रशासनले कर्फ्यु लगाएको छ । पर्सा जिल्ला प्रशासन कार्यालयले आइतबार मध्यान्ह १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । हनुमान जयन्तीको अवसरमा वीरगञ्जको छपकैया चौक अगाडी झड़प भएको थियो । हिन्दू समुदायको जुलुसमाथि वीरगञ्जको छपकैया क्षेत्रमा पथराव भएपछि दुबै पक्षबीच झडप भएको छ ।…