शेखरले नै कांग्रेसको नेतृत्व गर्नुपर्ने किन ?

नेतृत्व गर्न के चाहिन्छ ? सामान्य जवाफ हो– विचार(नीति), क्षमता, लगाव, लिगेसी अनि समर्थन। राजनीतिक दलको मात्रै होइन, कुनै पनि संगठनको नेतृत्व गर्न यी मध्ये केही न केही गुण चाहिन्छ र ती गुण भएका व्यक्तिले मात्र नेतृत्व गर्न सक्छन् । यहीँ जोडिन्छ, जब कुनै व्यक्तिमा यी गुणहरु हुन्छन् र उसले नेतृत्वका लागि दाबी गर्छ भने…