चुनवाङ पुग्दा प्रचण्ड भक्कानिए : सीता र प्रकाशसँग बसेको कोठामा आँसु

काठमाडौ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वको चुनवाङ पुग्दा भावुक बनेका छन् । जनयुद्धकालमा आफू, जीवनसंगिनी सीता दाहाल र छोरा प्रकाश दाहालसँगै बसेको पुरानो आश्रयस्थल अवलोकन गर्दा उनी आँसुमा भिजेका थिए । शनिबार चुनवाङको भेडीडाँडा पुगेका प्रचण्डले पहिले आफू र सीताले प्रयोग गरेको कोठा हेरे । त्यसपछि छोरा प्रकाश…