बालेनका सल्लाहकार सुनिललाई टिकट दिएपछि असन्तुष्ट श्री कुँवरले रास्वपा छोडे

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस भएका डा श्री कुँवरले पार्टी परित्याग गरेका छन्। पार्टीले प्राइमरी इलेक्सनको प्रक्रिया पूरा नगरी उम्मेदवार छनोट गरेको र आकांक्षीबाट रकम असुली गरेको आरोप लगाउँदै उनले यो कदम चालेका हुन्। डा। कुँवरले जारी गरेको विज्ञप्तिमा भनेका छन्, “रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपाबाट…