म मधेशको बेटा बन्न आएको छु” – गगन थापाको भावुक सम्बोधन

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले टिम नेपाली कांग्रसले देशको नेतृत्वमा लिएर कुसाशनले हराउने प्रतिज्ञा गरेका छन् । जनकपुरको तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञासभामा बोल्दै उनले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको भन्दै काम गर्न आएको बताएका हुन् । उनले भने, मधेशबाट कांग्रेसले देश बदल्ने सहास लिएको छ। आट लिएको छ। अब मधेशले देशको संघीयतालाई…