आलोकनगरका अस्थायी घर टहरामा महानगरको डोजर

काठमाडौं । सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ । महानगरपालिकाको प्रहरी टोलीले वडा कार्यालयको खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका १४ वटा अस्थायी घर टहरा भत्काइरहेको वडाध्यक्ष सरोज ढकालले बताए । उनका अनुसार आफ्नो…