धनगढी ।कैलालीको घोडाघोडी नगरपालिका- ९ स्थित सिमली जंगलमा अनुमति बिना बसेका एक सयभन्दा बढी विदेशी नागरिकलाई प्रशासनले २४ घण्टाभित्र सो क्षेत्र खाली गर्न आदेश दिएको छ। भारत, अमेरिका, चीनलगायत विभिन्न देशका नागरिक रेन्बो फेमिली ग्यादरिङ नामक समूहको रूपमा करीब एक हप्ता अघि देखि जंगल क्षेत्रमा पुगेका थिए। तर, कुनै पनि सरकारी निकायबाट स्वीकृति नलिई वन…