काठमाडौं, १६ साउन । गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जना पक्राउ परेका छन् । विभिन्न आपराधिक गतिविधिमा सक्रिय गुरुङसहित ४७ जनालाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौंको ठमेल र महाराजगन्ज क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गएराति काठमाडौं…