बिनोद चौधरीले निर्वाचन क्षेत्रमा गरे ट्रमा सेन्टर निर्माणको शुभारम्भ

नवलपरासी । बिनोद चौधरी । नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सासंद चौधरी नेपालका एक मात्र अर्बपति उद्योगी पनि हुन । उनी नेपाली कांग्रेसबाट संसदीय राजनीतिमा सक्रिय भएयता उनको दैनिकी फेरिएको छ । उद्योग मार्फत देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण टेवा पुर्याएका चौधरी पछिल्लो समय आफ्नो…