काठमाडौ ।भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा गत जेठ १३ देखि जारी संसद् अवरोध हटाउन सत्तारूढ र विपक्षी दलहरू सहमतिनजिक पुगेका छन्। विभिन्न चरणका छलफलपछि सत्तारूढ नेपाली कांग्रेस, एमाले र विपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा बाधा नपुर्याउने र अध्यागमन सुधारमा पहल गर्ने सहमति बनेको छ। संसद् खुलाउन दलहरूले…