काठमाडौ . नेपाल कम्युनिस्ट पार्टी एमाले को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई विद्रोहको सबैभन्दा ठूलो चुनौती पूर्वराष्ट्रपति विद्या देवी भण्डारी र वरिष्ठ नेता ईश्वर पोखरेल समूहबाट आउने निश्चित भएको छ। मंसिर २७–२९ गते भृकुटीमण्डपमा हुने महाधिवेशनमा ओली तेस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष बन्ने योजनामा रहे पनि भण्डारी–पोखरेल पक्षले पूर्ण प्यानलसहित प्रतिस्पर्धा गर्ने…