काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापा-५ बाट प्रतिनिधि सभा सदस्यमा संसदीय इतिहासकै सर्वाधिक मत ल्याएर सानदार जित हासिल गरेसँगै उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । रास्वपाबाट भावी प्रधानमन्त्रीका आकांक्षी समेत रहेका उनको जितमा कलाकारहरू पनि हर्षित देखिएका छन् । अभिनेत्री प्रियंका कार्कीले बालेनलाई बधाई दिँदै नयाँ नेपाल देख्ने…