विकराल बन्दै लम्पी स्किन महामारी, रसुवामा मात्रै १५९ गाईबस्तु मरे

रसुवा । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशु चौपाया मर्न थालेका छन् । पशु चौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट १५९ पशुचौपाया मरेका छन् । जिल्लाका ५ वटै गाउँपालिकाका पशु चौपायामा लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ । उक्त गाउँपालिकाको…