भरतपुर महानगरले सुरु गर्‍याे भ्रमण वर्षको प्रचारप्रसार, २ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई भरतपुर भ्रमण वर्षको प्रबद्धनात्मक कार्यक्रमबारे जानकारी गराइसकिएको बताइन् । उनका अनुसार भ्रमण वर्षबारे निजी क्षेत्रसँग पनि छलफल अगाडि बढाइसकिएको छ । महानगरले भ्रमण वर्ष २०२४ मा २…