भारत- पाकिस्तान तनाव- जारी आइपिएल अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण जारी इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ मिति घोषणा गरेको छैन । आइपिएलमा अझै १२ लिग खेल बाँकी छन् । प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो । भारतीय समाचार एजेन्सी पीटीआईले बीसीसीआई स्रोतलाई उद्धृत गर्दै…