सुनको मूल्य हालसम्मकै महँगो, तोलाको एक लाख ९१ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) हालसम्मै महँगो बनेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो (बिहीबार) सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो । यस्तै…