काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई पुनः आग्रह गरेको छ । आन्दोलनलाई निर्णायक बनाउन भन्दै महासंघले देशभरका विद्यालय पूर्ण रूपमा बन्द गरी काठमाडौं आउन आग्रह गरेको हो । 'आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा जुट्नु अनिवार्य हुन्छ,' महासंघले गरेको अपिलमा भनिएको छ, 'त्यसैले देशभरका सबै…