साउन सकिने बेलामा बाढीपहिराेकाे जाेखिम बढ्दाे, आज कताकता पर्छ पानी ?

काठमाडाैँ । साउन सकिने बेलामा नेपालमा झरी परेकाे छ । देशका धेरै स्थानमा बाढी/पहिराेले वितण्डा मच्चाइरहेकाे छ । याे क्रम अझै बढ्ने सम्भावना रहेकाे सराेकारवालाले चेतावनी दिएका छन् । नेपालमा मनसुनी वायुको प्रभावका साथै बंगलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको…