हितेन्द्रको पहिलो बोर्डको निर्णय : पीपीए खोल्ने, औद्योगिक लोडसेडिङ हटाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणको वर्तमान वित्तिय तथा अन्य अवस्थाबारे जानकारी लिन श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । अहिले नेपाल विद्युत् प्राधिकरणको वित्तिय अवस्था, नाफा तथा नोक्सान, खर्च, एवम् बक्यौतालगायत विषय विवादमा छन् । प्राधिकरणले नाफा आर्जन गरिरहेको बताए पनि सरकारलाई आयकर तिरेको छैन । डेडिकेटेड तथा ट्रंकलाइन मात्रै होइन, स्थानीय…