काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भएको भेटमा क्रियाशील सदस्यता वितरण र अनुशासन कारबाहीका विषयमा तीव्र असन्तुष्टि व्यक्त भएको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रम संख्या (सिरियल नम्बर) नै नराखी फारम जिल्ला–जिल्लामा पठाएको घटनाप्रति कोइरालाले कडा आक्रोश पोखेका छन्। यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न गरेको भन्दै उनले यस्ता…