लोकतान्त्रिक अपाङ संघको पहिलो महाधिवेशनमा थापाको अध्यक्षतामा समानान्तर समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ समानान्तर समिति गठन गरिएको छ । पहिलो महाधिवेशनबाट निर्वाचित समिति आएकै दिन अर्को पक्षले समानान्तर समिति गठन गरेको हो । २०६३ सालमा गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले स्थापनाको १८ वर्षपछि पहिलो महाधिवेशन गरे विवादरहित निर्वाचित समिति ल्याउन सकेन । नेता डा।शेखर कोइराला पक्षबाट अध्यक्षमा…