‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै

वालिङ (स्याङ्जा) । वालिङ नगरपालिका-८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुगे । उनी लौरोको सहारामा पतञ्जलि योग पीठ वालिङमा दैनिक भजन कीर्तन गर्न पुग्छन्। घरमा मात्रै बसिरहँदा पट्यार लाग्ने भएकाले घरदेखि पतञ्जलिसम्म पैदल जान र त्यहाँ पुगेर आफूजस्तै अन्य ज्येष्ठ नागरिक सहभागी भएर भजन कीर्तन गर्दा छुट्टै आनन्द मिल्ने गरेको उपाध्याय बताउँछन्। वालिङका ज्येष्ठ…