ओली र देउवाले बूढानीलकण्ठ मुहानपोखरीमा गरे नवनिर्मित होलिडे इन रिसोर्टको उद्घाटन

काठामडौ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठ–१, मुहानपोखरीमा नवनिर्मित होलिडे इन रिसोर्टको आज उद्घाटन गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले सो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्रको विस्तार गर्ने भएकाले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुनुपर्ने बताए। उनले पुँजी भएपछि त्यसको सदुपयोग र नयाँ सोचसहित उद्यमशीलता…