नेपाली युवा राेजगारी खाेज्दै विदेशतिर, भारतीय नागरिक नेपाल आएर लाखाैँ कमाउँछन्

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका-१० कुतियाकबरको पारि भारतीय बस्ती नौजलियाका बासिन्दा हुन्, कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो झुप्रो मात्रै छ । उनले जीविकोपार्जनको गन्तव्य बनाएका छन्- नेपाली गाउँ, कुतियाकबरलाई । उनले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो । 'खेतीका लागि आफूसँग जमिन छैन,…