अनुदानको मलमा व्यापक कालोबजारी, १ बोरा युरिया बाट ११ सय नाफा खाँदै एग्रोभेट

सिरहा । सिरहामा सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहान तथा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल विक्रीवितरणका लागि नगरपालिकाबाट सिफारिस लिएका सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको हो । स्थानीय नगरपालिका तथा गाउँपालिकाहरुले नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल किसानलाई सहजरुपमा…