नयाँ आर्थिक वर्ष लागेसँगै नेप्सेमा उछाल

काठमाडाैँ । नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले  वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७.०७ अंकले उकालो लागेर २ हजार १४४.१६ मा पुगेको हो । यस्तै ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.९५ अंकले उकालो लागेर ४०४.१० पुगेको छ ।…